धनगढीका पत्रकार ऐरमाथि आक्रमण

धनगढी । धनगढीका पत्रकार शेरबहादुर ऐरमाथि आक्रमण गरिएको छ । शनिवार राति उनीमाथि आक्रमण गरिएको हो । धनगढी खबरमा कार्यरत पत्रकार ऐरमाथि शनिवार राति ९ बजेतिर रुवस होटलमा आक्रमण भएको पत्रकार मोहन पनेरुले जानकारी दिए । पनेरुका अनुसार ऐर रुवस होटलको प्रवेशद्वारमा अचेत अवस्थामा भेटिएका थिए । ऐरको टाउकोमा गम्भीर चोट लागेको छ । ऐरको…