राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिटबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. बीच वैदेशिक रेमिट्रयान्स बैंकिङ्ग च्यानलमार्फत भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात नेपाल रेमिटमार्फत विश्वका विभिन्न स्थानहरुबाट बैंकिङ्ग च्यानलमार्फत पठाएको रकम नेपालमा रहेका सम्बन्धित…