काभ्रेमा प्रतिनिधि सभातर्फ एमालेबाट गोकुल बाँस्कोटा र रेशम लामा उम्मेदवार

काठमाडौं । नेकपा एमालेले काभ्रेपलाञ्चोकमा प्रदेश र प्रतिनिधि सभातर्फ उम्मेदवार टुंगो लगाएको छ । एमाले स्रोतकाअनुसार काभ्रे प्रतिनिधि सभा १ तर्फ रेशम लामाले टिकट पाएका छन् । पूर्व राज्यमन्त्री समेत रहेका लामा राप्रपाबाट एमाले प्रवेश गरेका हुन् । उनी अहिले एमालेको केन्द्रीय सदस्य हुन् । यस्तै प्रदेशसभा तर्फ १ 'क' मा दिल बहादुर लामा (दिलीप)…