लज्जास्पद ब्याटिङसँगै केन्यासँग हार्याे नेपाल

काठमाडौं । नेपाल चौथो टि२० आई खेलमा घरेलुु टोली केन्यासँग लज्जास्पद ब्याटिङ गर्दै ७ रनले पराजित भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए । तर, टोलीलाई जित…