काठमाडौं । तीन वर्षदेखि बर्सेनि हिउँदको समयमा काठमाडौं ल्याइएको मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै सीमित भएको छ । वर्षामा समेत पानी ल्याउने गरी तयारी अघि बढेको छैन । तीन वर्ष पहिले मेलम्चीमा गएको ठूलो बाढीका कारण क्षति भएको संरचना पुनःनिर्माणका लागि कुनै निर्णय नहुँदा यो वर्ष पनि हिउँदपछि मेलम्चीको पानी नआउने मेलम्ची खानेपानी…