काठमाडौं । आयोजना प्रभावित स्थानीयले मोदी इनर्जी लिमिटेडको आइपीओमा आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ। आज चैत १६ गते बैंकिङ समयपश्चात आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्री बन्द हुने कम्पनीले जनाएकाे छ । जसअनुसार पर्वत जिल्ला अन्तर्गत कुश्मा नगरपालिकाकाे ३ र ८ वडा तथा मोदी गाउँपालिकाकाे ५, २, ६ वडाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। जसअनुसार स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम…