रियलले आत्मघाती गोल गर्दा बार्सिलोनाको जीत

लन्डन । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ । बिहीबार राति भएको पहिलो लेगमा बार्सिलोनाले रियल मड्रिडलाई १-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा रियलका इडर मिलिटाओले आत्मघाती गोल गरेपछि बार्सिलोना विजयी भएको हो । मिलिटाओले खेलको २६ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । अब दुई…