‘३० वर्षको एमालेको बिरासत तोड्छौं’

दोलखा । गठबन्धनका साझा उम्मेदवारहरुले मंसिर ४ मा दोलखाली जनताले इतिहास रच्ने बताएका छन् । राजधानीमा भएको गठबन्धनको संयुक्त कार्यक्रमलाई सम्वोधन गर्दै उनीहरुले दोलखाको भाग्य र भविष्य नै गठबन्धन उम्मेदवारसँग जोडिएको दावी गर्दै गठबन्धनलाई जिताउन आह्वान समेत गरे । एकमात्र निर्वाचन क्षेत्र रहेको दोलखामा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका गंगा कार्कीले एमालेको ३०…