उपराष्ट्रपति निर्वाचन : प्रधानमन्त्रीले गरे मतदान

काठमाडौं । उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि मतदान गरेका छन् ।  नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ । त्यसपछि मत गणना सुरु गर्ने र साँझ ६ बजेभित्र नतिजा सार्वजनिक गर्ने…