मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको युद्धका शीर्ष सैन्य कमाण्डरलाई पदबाट हटाएका छन् । राष्ट्रपति पुटिनले सैन्य प्रमुखमा नियुक्त गरिएको तीन महिनाभित्रै युसेरगेई सुरोभिकिनलाई पदबाट हटाउँदै जेनरल भ्लालेरी गेरासिमोफलाई नियुक्त गरेका छन् । सुरोभिकिनले युक्रेनी ऊर्जा संरचनाहरूमा हालै भएका सैन्य आक्रमणको नेतृत्व गरेका थिए । जेनरल गेरासिमोफले अब विशेष सैन्य कारबाहीले नेतृत्व गर्ने पनि…