अमेरिकाको सिलिकन भ्याली बैंक बन्द

अमेरिकाको ठूलो मध्येको एक सिलिकन भ्याली बैंकलाई नियामक निकायले बन्द गरिदिएको छ । घटनालाई सन् २००८ को मन्दीपछि अमेरिकी बैंकिङ क्षेत्रमा देखिएको ठूलो संकटका रूपमा समेत हेरिएको छ । सन् २००८ मा वासिंटन म्युचअल टाट पल्टिएको घटनापछि यो सबैभन्दा ठूलो संकट भएको बताइएको छ । बैंकले गत बुधबार घाटा पूर्तिका लागि ठूलो हिस्सामा शेयर बेचेको…