काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारका कारण महंगी बढेर जनताको जीवनस्तर कष्टकर बनेको आरोप लगाएका छन् । सोमबार भ्रष्टाचार र महंगीविरुद्ध एमालेले राजधानीमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भ्रष्टाचार र महंगीविरुद्ध जनता सडकमा आउनुपर्ने बताए । उनले अहिलेको सरकार माफियाको भएको आरोपसमेत लगाए । महासचिव पोखरेलले एमाले नेतृत्वको सरकारले ४ प्रतिशतमा कायम…