भारतमा नोटबन्दीको मुद्दा टुङ्गियो, नेपाली बैंकमा रहेको ५ करोड भारु स्वाहा

काठमाडौं । भारतको सर्वोच्च अदालतले सन् २०१६ मा केन्द्र सरकारले गरेको नोटबन्दीको निर्णय सही भएको फैसला सुनाएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले बहुमतका आधारमा सरकारको नोटबन्दीको निर्णय सही भएको फैसला सुनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सर्वोच्चको फैसलाबाट प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई राहत मिलेको बताईएको छ । सरकारलाई चुनौती दिंदै दायर भएको रिट निवेदनलाई…