सुस्तरी सुस्तरीमा भीम र गरिमाको मन छुने अभिनय

काठमाडौं । हाल अस्ट्रेलियामा बसोबास गर्दै आइरहेका व्यवसायी, फिल्म निर्माता एवम कलाकार भिम न्यौपाने अभिनित बिल्कुलै नयाँ म्युजिक भिडियो 'सुस्तरी सुस्तरी' सार्वजनिक भएको छ। बुबा-छोरीको बन्धनको माया र मिठासलाई प्रस्तुत गरिएको यस गीतको म्युजिक भिडियोमा गरिमा शर्मा र शिर्वानी थापाको समेत अभिनय रहेको छ। गायक शिव परियारको सुमधुर स्वरमा सजिएको हृदयस्पर्शी यस गीतलाई भुवन न्यौपानेले…