काठमाडौं । नेपालस्थित अमेरिकी राजदूतावासले दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुको आजदेखि सुरू हुन लागेको नेपाल भ्रमण नियमित भएको जनाएको छ । सहायक विदेशमन्त्री लु काठमाडौं आइपुग्नु केही समयअघि मात्रै दूतावासले एक विज्ञप्ति जारी गरेर नियमित भ्रमणको सिलसिलामा सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणका लागि नेपाल आउने स्पष्ट पारेका हो।…