निर्वाचन प्रकिया आजबाट सुरु

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रकिया आजबाट सुरु भएको छ । नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्दैछन् । निर्वाचन आयोगले आज र भोली समानूपातिक तर्फको बन्दसूची पेश गर्ने तालिका तय गरेको छ । उम्मेदवारको बन्दसूची छानबीन गरि आवश्यकता अनुसार सच्याउन असोज…