काठमाडौँ । कमल थापा नेतृत्वको ‘राप्रपा नेपाल’ फुट्ने भएको छ । पार्टीका उपाध्यक्ष लाक्पा तामाङको नेतृत्वमा पूर्व राप्रपा नेपालको टिम पार्टी छाडेर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएको हो । यसअघि राप्रपा नेपालका अध्यक्ष रहेका तामाङले थापालाई गत फागुनमा अध्यक्ष पद सुम्पिएका थिए । तामाङले त्यति बेला थापालाई उनको नासो सुम्पिएको बताएका थिए । तामाङले…