पूर्व सूचना बिनै भारतीय प्रशासनद्वारा नाका सिल

पर्सा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुन लागेको नगर परिषद् निर्वाचनका लागि नेपाल-भारत नाका सिल गरिएको छ । आगामी पुष ३ गते हुन लागेको प्रथम चरणको नगर परिषद्को निर्वाचनका निमित्त हिजो दिउँसोदेखि वीरगञ्ज-रक्सौल नाकासहित विहार राज्यसँग जोडिएका सम्पूर्ण नाकाहरु सिल गरिएको हो । पूर्व सूचना बिनानै हिजो दिउँसोदेखि भारतीय प्रशासनले वीरगञ्ज-रक्सौल नाका अचानक सिल…