‘तुलसीपुर घटनामा विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत’

बुटवल । लुम्बिनी प्रदेश सरकारकी तत्कालिन स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीले अर्काको घरमा गएर पदीय मर्यादा विपरीत काम गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ । सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा नेतृत्वको छानबिन समितिले मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रतिवेदन बुझाउँदै वलीले आवेगमा नेकपा माओवादी केन्द्रका कार्यकर्ता एकराज बस्नेतको घरमा गएर पदीय मर्यादा विपरीत…