तराईमा हुस्सु, काठमाडौंको तापक्रम ६.८ डिग्रीमा झर्‍याे

काठमाडौं । देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतत तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९ डिग्री मात्र छ । मौसमविदहरूका अनुसार साँझ र बिहान अझ चिसो हुने गरेको छ ।  पश्चिम तराई,…