काठमाडौं । नेपालले घरेलु टोली केन्याविरुद्धको पाँच टि-२० आई सिरिजको दोस्रो टि–२० आईमा हार बेहोरेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार नेपाललाई केन्याले १८ रनले पराजित गरेको हो । केन्यासँग नेपालले सबैखाले फर्म्याटको क्रिकेटमा पहिलो हार व्यहोरेको हो । यस जितसँगै केन्याले ५ खेलको सिरिजमा १-१ को बराबरीमा गरेको छ । बिहीबार भएको पहिलो…