सशस्त्र प्रहरीका ३७ जना डिएसपीकाे एसपीमा बढुवा (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका ३७ जना डिएसपीलाई सशस्त्र प्रहरी उपरिक्षक (एसपी)मा बढुवा गरिएको छ । गृह-सचिव टेकनारायण पाण्डेले सचिवस्तरिय बढुवा समितिको सिफारिस अनुसार बढुवा, नियुक्ति गर्ने निर्णय गरेका हुन् । एसपी पदमा बढुवा हुनेहरूमा टोपबहादुर डाँगी, हस्त बहादुर गुरुङ, तुल बहादुर भण्डारी, सुमन थपलिया, जीवन केसी, धिरेन्द्र राज न्यौपाने, देव राज अर्याल, दिनेश…