डेसानको ट्रेलरमा महामारीको पीडा

काठमाडौं । महामारीले ल्याउने समस्या र त्यसबाट माथि उठ्ने सन्देश बोकेको चलचित्र ‘डेसान’ यही २३ मँसिरबाट रिलिज हुँदैछ । प्रदर्शनी मिति नजिकिँदै गर्दा शनिबार यो चलचित्रको ट्रेलर सार्वजनीक गरिएको छ । फिल्मको करिब पौने २ मिनेट लामो ट्रेलरमा महामारीले समस्या निम्त्याउँदा त्यतिबेलाको नारीसम्वेदना, पारिवारिक समस्या र बिखण्ड प्रस्तुत गरिएको छ । उो सँगै प्रेम, धोका…