मृत भेटिएकी लोक दोहोरी गायिकाको फेसबुकमा यस्तो थियो सुसाइड नाेट

काठमाडौँ । लोकदोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छिन् । काठमाडौँको तारकेश्वर-११ नेपालटारस्थित डेरामा उनी मृत भेटिएको प्रहरीले जनाएको छ । उनको घाँटीमा डाम देखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । दिलमायाको हत्या वा आत्महत्या भन्ने प्रहरीले यकिन गर्न सकेको छैन । पतिसँग सम्बन्धविच्छेदपश्चात उनी केही वर्षयता एक्लै बस्दै आएकी थिइन् । एक छोरा भए पनि…