काठमाडौं । मंसिर ४ गते भएको निर्वाचनको प्रत्यक्षतर्फ मतगणना भइरहेका ४ स्थानको नतिजा आउन बाँकी रहेको छ । जसमा नेपाली काँग्रेसको ३ स्थानमा अग्रता छ भने एकमा एमालेले अग्रता लिएको छ । यस्तै बाजुरा, स्याङ्जा-२ र दोलखाको मत मतगणना सुरु भएको छैन । बुथ कब्जा भएको पाइएपछि दोलखाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गते…