काठमाडौं । अघिल्लो महिनाको तुलनामा नेपालमा डेङ्गु सङ्क्रमणको दर ५० प्रतिशतले घटेको छ । असोजको दोस्रो सातासम्म २७ हजारमा डेङ्गु सङ्क्रमण पुष्टि भएकोमा कात्तिक महिनामा भने दोस्रो सातासम्ममा १३ हजारमा मात्रै सङ्क्रमण देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । चिसो मौसमको शुरू भएसँगै नेपालमा डेङ्गु सङ्क्रमितको सङ्ख्या कम भएको छ । तर, सङ्क्रमणको जोखिम भने…