काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वगृहमन्त्री डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको हातमा देशको नेतृत्व जाँदा हरेक पटक अनिष्ट हुने टिप्पणी गरेका छन् । आईतबार संघिय संसदको प्रतिनिधि सभाको बैठकमा खर्च कटौती प्रस्ताव पेश गर्दै सांसद रावलले देशका ठूला आयोजनामा धमाधम विदेशीलाई सुम्पिएर देउवाले गम्भीर राष्ट्रघात गरेको बताए । रावलले विभिन्न घटनाक्रमहरूको दृष्टान्त दिँदै…