काठमाडौं । जनमत पार्टीको दलको उपनेता र प्रमुख सचेतक चयन गर्न आज (सोमबार) बैठक बस्ने भएकाे छ । बैठक बिहान १० बजे बस्ने जनमत पार्टीका नेता वीपी साहले बताउनुभएकाे हाे । आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन गरेकाे छ । बैठकले सर्बसम्मत रुपमा दलको नेतामा…