३७ वर्षपछि मेलबर्नमा भारत र पाकिस्तान भिड्दै

मेलबर्न । टी–२० विश्वकपमा सर्वाधिक प्रतीक्षित मानिएको भारत र पाकिस्तानबिचको खेल आइतबार हुँदै छ। मेलबर्न क्रिकेट मैदानमा समूह २ अन्तर्गत हुने खेल दिउँसो १:४५ मा सुरु हुने छ। उक्त खेलका लागि १ लाख दर्शकले मैदानमा र करिब ३० करोडले टिभी तथा डिजिटल प्लेटफर्मबाट खेल हेर्ने अनुमान गरिएको छ। भारत-पाकिस्तानको खेलमा वर्षाको सम्भावना पनि कमजोर रहेकाले…