प्रचण्ड-माधवलाई ओलीको प्रश्न: प्रधानमन्त्रीको अफर आयो रे, कसले गर्छ ?

विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले कांग्रेसलाई एमालेजस्तो बनाइन्छ भनेर घुर्की लगाउनु भागबन्डा बढाउने मेलो मात्रै भएको टिप्पणी गरेका छन् । नेकपा एमाले मोरङले आज विराटनगरमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डले कांग्रेसलाई एमालेजस्तो बनाइन्छ भनेर घुर्की लगाउनु भागबन्डा बढाउने मेलो भएको टिप्पणी गरेका हुन् । एमालेले…