नेपालले केन्यालाई ४ विकेटले हरायो, शृंखलामा २-१ को अग्रता

काठमाडौं । घरेलु टोली केन्याविरुद्ध सानदार ब्याटिङ गर्दै नेपालले तेस्रो टि२० आई खेलमा ४ विकेटको कीर्तिमानी जित हात पारेको छ । यो जितसँगै पाँच टि२० आई खेलको सिरिजमा नेपालले २-१ को अग्रता लिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १…