एमालेलाई अर्थमन्त्री शर्माको जवाफ: ५ महिनाको बजेट ल्याउने व्यवस्था संविधानमा छैन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चुनावी सरकार भए पनि संविधानमा भएको व्यवस्थाअनुसार नै सरकारले पूरा अवधिका लागि बजेट ल्याएको बताएका छन् । चुनावी सरकारले आफ्नो हैसियत बिर्सिएर बजेट ल्याएको भन्ने प्रतिपक्षी दल नेकपा एमालेको आरोप खण्डन गर्दै बजेट छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा शुक्रबार अर्थमन्त्री शर्माले जस्तोसुकै अवस्थामा पनि सरकारले वार्षिक बजेट नै ल्याउनुपर्ने…