कास्की क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट बराल र एमालेका भट्टराईको उम्मेदवारी

पोखरा । कास्कीको निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि पाँच दलीय गठबन्धनका तर्फबाट श्रीनाथ बरालले उम्मेदवारी दर्ता गरेका छन् । उक्त प्रदेशमा प्रदेशसभा (क) का लागि विश्वप्रकाश लामिछाने र (ख) का लागि विन्दुकुमार थापाको उम्मेदवारी परेको छ । त्यस्तै नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि विद्या भट्टराईको उम्मेदवारी परेको छ भने प्रदेशसभा…