काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक शुरु भएको छ। बैठक पार्टी मुख्यालय पेरिसडाँडा कोटेश्वरमा दिउँसोको १ बजे भनिएको बैठक केहीढिला गरी शुरु भएको हो । बैठक अहिले पनि जारी छ । जारी बैठकमा पदाधिकारी टुंगो लगाउने, चुनावी कार्यक्रम बनाउने र नेताहरुको कार्य बिभाजनको बारेमा छलफल शुरु भएको प्रवक्ता कृष्णबहादुर महराले बताए । हिजोको…