काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामो समयदेखि अदालतमा विचाराधीन रहेको कर्मचारी समायोजनको मुद्दामा बुधबार फैसला सुनाउने भएको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको ५ न्यायाधीशको साउन १७ गतेको संवैधानिक इजलासले साउन सुनुवाइ सक्दै भदौ १ गतेका लागि निसु (निर्णय सुनाउने मिति) तोकेको थियो। सरकारी पक्ष र निवेदकहरुको जवाफ सुनेर संवैधानिक इजलासले भदौ १ गतेका लागि…