काठमाडौँ । दाङमा करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर-देवरानीको मृत्यु भएको छ । मुत्या हुनेमा राप्ती गाउँपालिका-२ बाहुने पाटा बस्ने २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगर रहेका छन् । करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए । त्यस्तै २७ वर्षीया भिमा…