खेलाडीले लगाएको आरोपप्रति नेपाल व्यायम मन्दिरको ध्यानाकर्षण

काठमाडौं । शारीरिक सुगठनको सवैभन्दा पुरानो संस्था नेपाल ब्यायम मन्दिरले १६औ धर्मश्रीका बारेमा विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । आइतबार व्यायम मन्दिरका अध्यक्ष नारायण प्रधानले एक विज्ञप्ति जारी गर्दै मन्दिरको बदनाम गर्ने उदेश्यले आयोजकलाई निवेदन नदिइ गलत प्रचारप्रसार गरिएको बताए । ‘नेपाल व्यायम मन्दिरको आयोजनामा २३ र २४ वैशाखमा आयोजना भएको…