काठमाडौं । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले पाल्पामा आ-आफ्ना उम्मेदवारको टुंगो लगाएका छन् । प्रतिनिधि सभाको दुई र प्रदेश सभाको ४ निर्वाचन क्षेत्र रहेको पाल्पामा एमालेले सबै उम्मेदवार छनोट गरेको छ । यता, सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले पनि प्रतिनिधि सभाको एक मात्रै सिट पाएको पाल्पामा उम्मेदवार टुंगो लगाइसकेको छ । नेकपा एमालेका तर्फबाट…