दाङ २ को प्रदेशसभा १ मा कांग्रेसका खनाल विजयी

दाङ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत दाङको निर्वाचन क्षेत्र नं २ (१) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् । खनालले १५ हजार छ सय १६ मत प्राप्त गरि बिजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । उनीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले १४…