सशस्त्र प्रहरीका १६ डिएसपीको सरुवा, को कहाँ पुगे (सूचीसहित)

काठमाडौँ । सशस्त्र प्रहरीका १६ सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको काज सरुवा भएको छ । सशस्त्र प्रहरी मुख्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता अनुसार १६ जना डिएसपीको काज सरुवा गर्ने निर्णय भएको जनाएको छ ।हेर्नुहोस्, को कहाँ सरुवा भए ?