असोज १ देखि दसैँ सहुलियत पसल, घरघरमा सामान पुर्‍याउने सुविधा

काठमाडौँ । यस वर्षको दसैँका लागि असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सहुलियत पसल सञ्चालन हुने भएका छन् । देशका ४१ जिल्लाका ४४ आउटलेटमा असोज १ देखि कात्तिक १५ गतेसम्म सहुलियत पसल सञ्चालन गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीम थापाका अनुसार चामल, दाल, चिउरा, आटा, कर्णाली…