५५ उपसचिवको सरुवा, फेरिए प्रमुख कर अधिकृत (सूचीसहित)

काठमाडौँ । अर्थ मन्त्रालयले आफु मातहतका ५५ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले मातहतमा कार्यरत प्रमुख कर अधिकृतदेखि प्रमुख भन्सार अधिकृत तथा निर्देशकहरूको फेरबदल गरेको हो । सरुवा सूची अनुसार सबैभन्दा धेरै २७ जना विभिन्न करदाता कार्यालयमा कार्यरत प्रमुख कर अधिकृत फेरिएका छन् भने ९ जना विभिन्न भन्सार कार्यालयमा कार्यरत प्रमुख भन्सार अधिकृत फेरिएका छन्…