काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणका बेलाका विषय छानबिन गरी तत्काल सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्। बजेट निर्माणका विषयमा विवादित बनेका अर्थमन्त्री शर्माबारे छानबिन गर्न संसदीय समिति बनाउन उपसभापति खड्काले माग गरेका हुन् । उनले आजै संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन्। ‘बजेट निर्माणका बेलाका विषयसमेतलाई जोडेर अर्थ मन्त्रालयका सम्बन्धमा…