काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) बाट परिवर्तन गरिएका तीन नयाँ मन्त्रीको शपथ सोमबार दिउँसो साढे ४ बजेको लागि तय भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले आजै अपराह्न शपथ ग्रहण समारोह हुने बताए । उनले भने, ‘शपथ ग्रहण साढे चार बजेतिर हुने छ ।’ जसपाले आइतबार आफ्नो पार्टीका तीन मन्त्री हेरफेर गर्दै…