काठमाडौं। भर्खरै बढुवा भएका १७ डिआइजीहरूको पदस्थापन भएको छ। प्रहरी प्रधान कार्यालयले गरेको पदस्थापनमध्ये ७ जनाले प्रहरी ईकाइको नेतृत्व गर्ने अवसर पाएका छन्। पहिलो नम्बरका बसन्त कुँवरलाई कार्य विभाग र दोस्रो नम्बरका टेकप्रसाद राईलाई आईजिपी सचिवालयमा पदस्थापन गरिएको छ। तेस्रो नम्बरमा अशोक सिंहले विषेश ब्युरोको जिम्मा पाएका छन्। चौथो नम्बरका दीपक थापा प्रशासन विभाग र…