‘महिला नेतृत्वमा पुग्दा राम्रो काम गर्न सफल भएका छन्’

काठमाडौं । राजनीतिज्ञ, अधिकारका क्षेत्रमा कार्यरत, व्यवसायी, शिक्षाका क्षेत्रमा कार्यरतलगायतले महिला नेतृत्वमा पुग्दा राम्रो काम गर्न सफल भएको बताएका छन् । नारी म्यागजिनले आज साेमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागीले सबै क्षेत्रमा महिलाको नेतृत्व स्थापित गर्न आवश्यक भएको बताएका थिए । प्रथम महिला आरजु राणा देउवाले आफूले मिडिया, सेना, प्रहरी, इञ्जिनीयरिङलगायत सबै क्षेत्रमा महिलाको नेतृत्व…