हामी पनि सत्ता गठबन्धनकै अंग हौं, कसैलाई भ्रम नपरोस्ः बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरु सत्तारुढ गठबन्धनकै अंग भएको बताएका छन् । नेकपा माओवादी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबार दुई पार्टीका शीर्ष नेताहरुको छलफलपछि सञ्चारकर्मीसँगको कुराकानीमा गर्दै भट्टराईले सत्ता गठबन्धनको मापदण्ड अनुसार आगामी चुनावमा तालमेल हुने बताए । उनले भने, 'हामी पनि गठबन्धनको एक अंग हौं, यसमा कसैलाई…