नेपाल उज्वेकिस्तानसँग ५–१ अन्तरले पराजित

काठमाडौं । एएफसी फुटसल एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ को अन्तरले पराजित भएको छ । कीर्गिस्तानको बिश्केकमा भएको खेलमा उज्वेकिस्तानलाई जित दिलाउन रोपिइभ इख्तियोरले दुई तथा खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एल्मुरोदोभ एब्बोसले समान एक एक गोल गरे । नेपालका मणि लामाले एक मात्र गोल फर्काए । एसियाली छनोटमा बलियो मानिएको उज्वेकिस्तानले…