लोक सेवा आयोग विधेयक संघीय संसदबाट पारित, कर्मचारी भर्नाको बाटो खुल्यो

काठमाडौँ । संघीय संसदका दुवै सदनबाट लोक सेवा आयोगसम्बन्धी विधेयक पारित भएकाे छ । २५ भदौ, २०७६ मा प्रतिनिधिसभामा पेस भएको यो विधेयक प्रतिनिधिसभाबाट ९ असार २०७७ मै पारित भएको थियो । प्रतिनिधिसभाबाट पारित भएर गएको यो विधेयकलाई राष्ट्रिय सभाले २८ भदौ २०७८ मा पारित गरेको थियो । आइतबार प्रतिनिधिसभाले राष्ट्रियसभाले संशोधनसहित पारित गरेको विधेयकलाई…