बेलायतमा नयाँ प्रधानमन्त्री चयनको लागि अब दुई जना बीच मात्रै प्रतिस्पर्धा हुने भएको छ । नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्नुभएका पूर्व प्रधानमन्त्री बोरिस जोनसन प्रतिस्पर्धाबाट बाहिरिएपछि अव ऋषि सुनक र पेन्नी मोर्डान्टबीच मात्रै प्रतिस्पर्धा हुने भएको हो । सम्भवत आज साँझसम्ममा बेलायतको नयाँ प्रधामन्त्री को भन्ने विषय टुंगो लाग्नेछ । जोनसनले आफू प्रतिस्पर्धाबाट बाहिरिएको…